Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपाललाई पाँचौं झट्का, गुल्सन झा दुई रनमा आउट

    नेपाललाई पाँचौं झट्का, गुल्सन झा दुई रनमा आउट

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    काठमाडौं । यू–१९ विश्वकप अन्तर्गत न्यूजिल्याण्डविरुद्ध नेपालको पाँचौं विकेट गुमेको छ ।

    नेपालले २०.२ ओभरमा पाँचौं विकेटका रुपमा गुल्सनलाई गुमाएको हो ।



    पहिलो पावर प्ले मै दुई विकेट गुमाएको नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको थियो ।



    देवपछि आएका उत्तम थापामगर पनि शून्य रनमै आउट भएका थिए । त्यसपछि आएका गुलशन झा पनि दुई रन बनाएरै आउट भए । ओपनर अर्जुन कुमाल भने क्रिजमा टिकिरहेका छन् ।

    यतिबेला नेपालले पाँच विकेटको क्षतिमा १३१ रन बनाएर खेलिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार