Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू-१९ विश्वकप

    नेपाललाई चौथो झट्का, एकै ओभरमा बिशाल र अर्जुन आउट

    नेपाललाई चौथो झट्का, एकै ओभरमा बिशाल र अर्जुन आउट

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 717
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको भारतविरुद्धको खेलमा नेपाललाई चौथो झट्का लागेको छ ।

    नेपालका बिशाल विक्रम केसी चौथो विकेटका रुपमा आउट भएका हुन् । उनी २३.६ ओभरमा शुन्य रनमा उट भए ।



    त्यसअघि नेपालले तेस्रो विकेटका रुपमा ओपनर अर्जुन कुमाललाई २६ रनमा गुमाएको थियो । यस्तै उत्तम मगर केबल ८ रनमै आउट भए भने ओपनर दीपक बोहारा २२ रन आउट भएका थिए ।



    टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार