Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी यू-१९ विश्वकप

    लगातार विकेट पतनसँगै संकटमा नेपाल

    लगातार विकेट पतनसँगै संकटमा नेपाल

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 663
    SHARES

    काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको भारतविरुद्धको खेलमा नेपाललाई सातौँ झट्का लागेको छ ।

    शुक्रबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा भारतले दिएको २९८ रनको लक्ष्य पछ्याइरहेको नेपालले २७.५ ओभरमा दिपेश कँडेललाई साताँ विकेटको रूमा गुमाएको हो ।



    त्यसअघि नेपालका अलराउन्डर गुल्सन झा एक रन थपेर आउट भए ।



    टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर २९७ रनको योगफल बनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार