Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नेपालले गुमायो आठौं विकेट, गुल्सन झा आउट

    नेपालले गुमायो आठौं विकेट, गुल्सन झा आउट

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 573
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ प्रतियोगिताको आइतबार जारी नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले आफ्नो आठौँ विकेट गुमाएको छ ।

    नेपालले आठौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो । गुल्सनले पेभेलियन फर्किनुअघि १७ बलमा पाँच रन बनाए ।



    गुल्सनलाई आर्यन दत्तले साइब्रान्डद्वारा क्याच गराएका हुन् । आर्यन दत्तले लिएको यो तेस्रो विकेट हो ।



    ४२.२ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय ३५ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार