Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृसंस्थाको अध्यक्ष नियुक्त

    कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृसंस्थाको अध्यक्ष नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १२ मंसिर २०८०
  • 711
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समयमा अधिवेशन नगरेर विघटन भएका ३ वटा भ्रातृ संस्थामा अध्यक्ष नियुक्त गरेका छन् ।

    सभापति देउवाले नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल ओखलढुंगा, नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन कपिलवस्तु र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ तनहुँ लाई नियुक्त गरेका हुन् ।



    यसअघि उक्त संघ नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको थियो ।



    यी तीन भ्रातृ संस्था कांग्रेसको विधान अनुसार म्याद सकिएर स्वत: विघटन भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार