Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चिसोले दुई भूकम्प प्रभावितको मृत्यु

    चिसोले दुई भूकम्प प्रभावितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 498
    SHARES

    फाइल तस्विर

    रुकुम पश्चिम । चिसोका कारण रुकुम पश्चिमका भूकम्पप्रभावित दुई जनाको मृत्यु भएको छ ।

    जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो ।



    भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको बतायउको छ ।



    गत कात्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश त्रिपालमुनि बसिरहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार