Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प

    बझाङ केन्द्रबिन्दु भएर गयो ४.१ रेक्टरको भूकम्प

    अनलाइन नेपाल
  • बुधबार, १३ मंसिर २०८०
  • 1.6K
    SHARES

    बझाङ । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।



    यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।



    सुदूरपश्चिमका विभिन्न जिल्लामा केन्द्रबिन्दु भएर भूकम्पको जाने क्रम जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार