Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

    ‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

    अनलाइन नेपाल
  • बिहिबार, १४ मंसिर २०८०
  • 801
    SHARES

    काठमाडौं । ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका केही उडान प्रभावित भएको छ ।

    बिहीबार बिहान देशका विभिन्न स्थानमा भिजिबिलिटी कम हुँदा आन्तरिकतर्फका उडान रोकिएको हो ।



    सुर्खेत र संखुवासभाको तुम्लिङटारमा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।



    भिजिबिलिटी कम हुँदा सुर्खेत र तुम्लिङटारमा बुद्ध एयरका उडान प्रभावित भएको बताइएको छ ।

    बिहीबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलको भिजिबिलिटि ४ हजार मिटर मात्रै छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार