Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

    प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 588
    SHARES

    काठमाडौं । बाक्लो तुवाँलोका कारण पोखरासहित तीन आन्तरिक आन्तरिक उडान प्रभावित भएका छन्।

    भिजिबिलिटी (पारदर्शिता) कम हुँदा जहाज उडान र अवतरण गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ ।



    गत शुक्रवारदेखि राजधानीसँगै अन्य सहरहरुमा समेत वायु प्रदूषण बढ्दा पोखरा, भरतपुर र तुम्लिङटारको उडान प्रभावित हुन पुगेको हो ।



    बुद्ध एयरले भरतपुर र पोखरामा भिजिबिलीटी कम हुँदा उडान प्रभावित भएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार