Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा लाग्यो आगो

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा लाग्यो आगो

    अनलाइन नेपाल
  • आइतबार, १७ मंसिर २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतिक्षाहलमा आगलागी भएको छ।

    एयर चाइनाको जहाजबाट चीन जान लागेका चिनियाँ नागरिकले बोकेको लगेजमा आगलागी भएको हो ।



    बोर्डिङ पास लिएर विमानमा चढ्नुभन्दा अगाडि प्रतिक्षालयमा बसिरहेको बेला ह्याण्डब्यागमा आगो लागेको थियो ।



    आगो तत्काल निभाइएको थियो ।लगेजमा ल्यापटप, पावर बैंकले चार्ज गरि राखिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार