Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पर्साबाट सालको गोलिया बरामद

    पर्साबाट सालको गोलिया बरामद

    अनलाइन नेपाल
  • बुधबार, २० मंसिर २०८०
  • 417
    SHARES

    पर्सा । प्रहरीले परालभित्र लुकाएर राखिएको अवस्थामा पर्साबाट ७ थान सालको गोलिया बरामद गरेको छ ।

    विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र अस्थाई प्रहरी पोस्ट मनवाको टोलीले कोइलाभार टोलमा परालभित्र राखएको सालको गोलिया बरामद गरेको हो ।



    ४० इन्च मोटाइ र ७ फिट लम्बाइको एक थान, ३५ इन्च मोटाइ र ४ फिट लम्बाईको २ थान, ३० इन्च मोटाइ र ४ फिट लम्बाइको ४ थान काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौली ले जनाएको छ ।



    बरामद गरिएको सालको गोलिया सब डिभिजन वन कार्यालय सखुवनियाको जिम्मा लगाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार