Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    राप्रपा नेपालको केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

    अनलाइन नेपाल
  • आइतबार, २४ मंसिर २०८०
  • 573
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे काठमाडौंमा बस्न लागेको हो ।

    बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्री राजाराम बर्तौला र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले संगठन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।



    केन्द्रीय समिति बैठकबाट छलफलपश्चात मोर्चा निर्माण र आन्दोलनको तयारी बारेमा महत्त्वपूर्ण निर्णय गर्ने महामन्त्री बर्तौलाले जानकारी दिए ।



    दुई दिनसम्म चल्ने बैठक भोलि काठमाडौं उपत्यका भेलामार्फत निर्णयहरू सार्वजनिक गरेर सम्पन्न हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार