Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अमेरिकासँग सैन्य सहयोगको माग गर्न वासिङ्टन पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

    अमेरिकासँग सैन्य सहयोगको माग गर्न वासिङ्टन पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 789
    SHARES

    एजेन्सी । युक्रेनले अमेरिकासँग थप सैन्य शक्ति सहयोगको आग्रह गरेको छ ।

    राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा रुसविरुद्ध लड्न थप सैन्य शक्ति आवश्यक भएको भन्दै सहयोगको आग्रह गरेका हुन् ।



    अमेरिकाले रुस–युक्रेनबीच झण्डै दुई वर्षदेखिको लडाइँमा करोडौँ डलर बराबरको सैन्य सहयोग गरेको छ भने पछिल्लो पटक बाइडेनले गरेको सहयोगको प्याकेज संसदबाट पारित हुन सकेको छैन ।



    रुसले युक्रेनमा आक्रमण थालेयता जेलेन्स्की तेस्रो पटक अमेरिका भ्रमणमा पुगेका हन्। यो बीचमा बाइडेनले युक्रेनको पनि भ्रमण गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार