Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारद्धारा राहत हस्तान्तरण

    इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारद्धारा राहत हस्तान्तरण

    अनलाइन नेपाल
  • मंगलबार, २६ मंसिर २०८०
  • 786
    SHARES

    कैलाली । सुदुरपश्चिम सरकारले इजरायलमा हमासको आक्रमणमा मारिएका सुदूरपश्चिमका विद्यार्थीका परिवारलाई राहत रकम आज टिकापुरमा हस्तान्तरण गरेको छ ।

    प्रदेश सरकारले प्रति विद्यार्थी दुई लाखका दरले सात विद्यार्थीका परिवारलाई राहत रकम दिएको हो ।



    सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह र नेपालका लागि इजरायलका राजदूतको उपस्थितिमा आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले राहत रकम मृतक बिध्यार्थीका आफन्तलाई प्रदान गरेका हुन् ।



    गत ७ अक्टोबरमा इजरायलमा हमासले आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो, विपिन जोशी अपहरणमा परेका थिए । मारिएका १० मध्ये ७ विद्यार्थी सुदुरपश्चिमका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार