Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बुधबार, २७ मंसिर २०८०
  • 837
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले सामान्य घटेको छ । बुधबार सुन तोलामा ३०० रुपैयाँले घटेको हो ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्यको एक लाख १६ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    अघिल्लो कारोबार दिन उक्त सुन तोलामा एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख १५ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार