Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    तोलामा २८ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 906
    SHARES

    फाइल तस्विर

    काठमाडौं । लगातार चार दिने ओरालो लागेको सुन आज भने बढेको छ ।

    सुन आज एकै दिन तोलामा दुई हजार ८०० रुपैयाँले बढेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    त्यस्तै, चाँदी पनि तोलामा एकैदिन ५५ रुपैयाँले बढेकोछ । बिहिबार चाँदी प्रतितोला एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार