Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै

    काठमाडौँ महानगरपालिकाले २९औँ स्थापना दिवस मनाउँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 555
    SHARES

    काठमाडौँ । संघीय राजधानीसमेत काठमाडौँ महानगरपालिका स्थापनाको २९ वर्ष बितेको छ । महानगरपालिकाले विभिन्न कार्यक्रम गरी शुक्रबार आफ्नो २९ औँ स्थापना दिवस मनाउँदैछ ।

    महानगरपालिकाले बिहान ९ बजे सैनिक मञ्च टुँडिखेलमा गर्ने विशेष सभालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    दिवसको अवसरमा महानगरपालिकाका मेयर बालेन्द्र साहले शुभकामना व्यक्त गर्दै महानगरपालिकालाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।



    तत्कालिन श्री ५ को सरकारले २०५२ साल मंसिर २९ गते काठमाडौँ नगरपालिकालाई महानगरपालिकाको रुपमा घोषणा गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार