Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौं महानगरले यसरी मनायो स्थापना दिवस

    काठमाडौं महानगरले यसरी मनायो स्थापना दिवस

    अनलाइन नेपाल
  • शुक्रबार, २९ मंसिर २०८०
  • 780
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २९ औं महानगर दिवस मनाएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख आतिथ्यमा काठमाडौंको टुडीखेलमा शुक्रबार आयोजित विशेष समारोहमा महानगरले आफ्नो स्थापना दिवस मनाएको हो।



    कार्यक्रममा महानगरीय प्रहरी कार्यालयको परेड, विभिन्न समूहका बाजा-बादनसहित सांस्कृतिक र्‍याली निकालियो थियो ।



    २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो ।

    त्यही दिनको सम्झनामा महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार