Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंको थापाथलीस्थित सडक पेटीमा पुरूष मृत भेटिए

    काठमाडौंको थापाथलीस्थित सडक पेटीमा पुरूष मृत भेटिए

    अनलाइन नेपाल
  • आइतबार, १ पुष २०८०
  • 687
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको थापाथली चोकको सडक पेटीमा एक पुरूष मृत फेला परेका छन् ।

    आज बिहान ६ बजे ‍थापाथली अस्पताल जानेतर्फको सडकको पेटीमा अन्दाजी ३०/४० वर्षका पुरूष मृत भेटिएका हुन् ।



    काठमाडौं प्रहरी परिसरका अनुसार मृत भेटिएका व्यक्तिको पहिचान हुन सकेको छैन् । त्यस क्षेत्रमा सोधपुछका क्रममा उनी मागी हिँड्ने व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ ।



    उनको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार