Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 642
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

    सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख १९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।



    त्यस्तै, चाँदी पनि तोला १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार