Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • व्यापारमा अमेरिकी डलर प्रयोग नगर्न चीन र रुस सहमत

    व्यापारमा अमेरिकी डलर प्रयोग नगर्न चीन र रुस सहमत

    अनलाइन नेपाल
  • बुधबार, ४ पुष २०८०
  • 765
    SHARES

    एजेन्सी । रुस र चीनबीच द्विपक्षीय व्यापारमा अमेरिकी डलरको प्रयोग नगर्ने सहमति भएको छ ।

    रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनले दुई देशका सरकार प्रमुखबीचको २८औँ नियमित बैठकमा यस्तो सहमति भएको बताएका हुन् ।



    मस्को र बेइजिङले द्विपक्षीय सम्झौतामा डलरलाई लगभग पूर्णरूपमा त्यागेको उनले बताए ।



    रुस र चीनबीचको द्विपक्षीय व्यापारले निर्धारित समयभन्दा अघि नै २०० अर्ब डलरको आँकडा पार गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार