Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ ।

    शुक्रबार नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो ।



    बिहीबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख १९ हजार ८०० रुपैयाँ कायम भएको छ ।



    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने १ लाख १९ हजार २५० रुपैयाँ तोकिएको छ ।

    यस्तै, आज चाँदीको मूल्यमा पनि बढोत्तरी आएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४८५ पुगेको छ ।

    बिहीबार भने १ हजार ४८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार