Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लागूऔषधसहित रुपन्देहीबाट दुई जना पक्राउ

    लागूऔषधसहित रुपन्देहीबाट दुई जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ९ पुष २०८०
  • 429
    SHARES

    फाइल तस्विर

    रुपन्देही । प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमाको सखुवा पर्सौनी गाउँपालिका-२ जमुहानी बस्ने ३९ वर्षीय श्रीलालप्रसाद यादव र ४५ वर्षीया उमादेवी चौधरी रहेका छन् ।



    उनीहरुबाट २० ग्राम ७ सय मिलीग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको रुपन्देही प्रहरीले जनाएको छ ।



    अभियुक्तलाई लागूऔषध दुरुपयोगविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार