Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुसी बन्दरगाहमा युक्रेनी आक्रमण, युद्धपोतमा क्षति

    रुसी बन्दरगाहमा युक्रेनी आक्रमण, युद्धपोतमा क्षति

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 723
    SHARES

    एजेन्सी । युक्रेनको आक्रमणबाट एउटा रुसी युद्धपोतमा क्षति पुगेको छ ।

    रुसको रक्षा मन्त्रालयका अनुसार ब्ल्याक सी को एउटा बन्दरगाहमा रहेको युद्धपोत युक्रेनी हवाई आक्रमणबाट क्षतिग्रस्त भएको हो ।



    ड्रोन बोकेको आशङ्कामा क्राइमियामा रहेको रुसी युद्धपोतमाथि आक्रमण गरेको युक्रेनले जनाएको छ ।



    यसअघि सन् २०२२ को मार्चमा पनि युक्रेनले रुसको एउटा युद्धपोतमा आक्रमण गरी ध्वस्त बनाएको थियो ।

    रुसले सन् २०२२ को फेब्रुअरी महिनादेखि युक्रेनमा सैन्य आक्रमण गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार