Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

    राष्ट्र बैंकका गभर्नर अधिकारीविरुद्धको रिट न्यायाधीश माथेमाको इजलासमा

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरद्धको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा पेसी परेको छ ।

    गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेकाले नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट परेको थियो ।



    अधिवक्ताहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चुडामणि भण्डारीले गभर्नर अधिकारीको शैक्षिक योग्यता स्नातक मात्रै रहेको भन्दै नियुक्ति बदरको माग राखी सर्वोच्चमा बिहीबार रिट दर्ता गराएका थिए ।



    सोही रिटमाथि शुक्रबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार