Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

    रेकर्ड बनाएको सुनको मूल्य आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ पुष २०८०
  • 735
    SHARES

    फाइल फोटो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार ३ सय रुपैयाँले घटेको छ ।

    अघिल्लो दिन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १३ सय रुपैयाँले घट्दै १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको हो।



    यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै घट्दै १ लाख २० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ४५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार