Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रुसले गर्‍यो अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, युक्रेनमा ३० जनाको मृत्यु

    रुसले गर्‍यो अहिलेसम्मकै ठुलो मिसाइल आक्रमण, युक्रेनमा ३० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १४ पुष २०८०
  • 567
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसले युक्रेनमा अहिले सम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । सन् २०२२ को फेबु्रअरीमा आक्रमण शुरु गरेयताकै ठूलो हमला भएको हो ।

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले १२२ मिसाइल प्रहार भएको जानकारी दिए ।



    आक्रमणका कारण देशभर ३० जना सर्वसाधारण मारिएका छन् भने १६० जनाभन्दा बढी घाइते भएका छन्।



    मिसाइलसँगै रुसले ३६ भन्दा बढी ड्रोनबाट समेत आक्रमण गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार