Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 585
    SHARES

    धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् ।

    कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा चयन गरेको हो।



    यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा गर्न बाँकी छ। अध्यक्षमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो।



    त्यस्तै वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित निर्विरोध निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार