Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडि राप्रपाको प्रदर्शन

    पृथ्वी जयन्तीका अवसरमा सिंहदरबार अगाडि राप्रपाको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 417
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०२ औँ पृथ्वी जयन्तीका अवसरमा र्‍याली प्रदर्शन गरेको छ ।

    शुक्रवार राजधानीको भृकुटीमण्डपबाट सिंहदरबारस्थित पृथ्वी नारायण शाहको सालिक अगाडिसम्म राप्रपाले प्रदर्शन गरेको हो ।



    र्‍यालीपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।



    र्‍यालीमा राप्रपाका नेता र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

    सहभागीहरूले पृथ्वीनारायण शाहको वाणी लेखिएका ब्यानर र प्लेकाड बोकेका थिए भने परम्परागत कलाहरु पनि प्रस्तुत गरिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार