Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा

    माओवादी स्थायी कमिटी बैठक पेरिसडाँडामा

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 282
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक सुरु भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ । बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको छ।



    पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो ।



    उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने बताईएको छ ।

    त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुनेछ ।

    स्थायी समिति बैठकअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार