Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ५ किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

    ५ किलो गाँजासहित हेटौंडाबाट एक जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 495
    SHARES

    हेटौंडा । प्रहरीले हेटौंडाबाट ५ किलो अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका-१० बस्ने १९ वर्षीय ईन्ताज आलम रहेका छन् ।



    आलमलाई प्रहरीले हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट करिब ५ किलो गाँजासहित पक्राउ गरेको थियो ।



    प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित आइतबार बिहान पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार