Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यु-१९ विश्वकप क्रिकेट : अस्ट्रेलियासँग नामिबिया चार विकेटले पराजित

    यु-१९ विश्वकप क्रिकेट : अस्ट्रेलियासँग नामिबिया चार विकेटले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ९ माघ २०८०
  • 477
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकामा जारी आईसीसी-१९ वर्षमुनिको विश्वकप क्रिकेटमा अस्ट्रेलियाले नामिबियालाई ४ विकेटले पराजित गरेको छ ।

    ९२ रनको सामान्य लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।



    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियालाई अस्ट्रेलियाले ३३ ओभर १ बलमा ९१ रनमा अलआउट गरेको थियो ।



    अस्ट्रेलियाका कालुम भिड्लेरले ४ विकेट लिएर म्यान अफ दी म्याच बनेका थिए । समूहको पहिलो खेलमा श्रीलङ्काले जिम्बावेलाई हराएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार