Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मकवानपुरमा बस दुर्घटना हुँदा १० जना घाइते

    मकवानपुरमा बस दुर्घटना हुँदा १० जना घाइते

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 399
    SHARES

    मकवानपुर । मकवानपुरमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका-६ पुतलीबजारस्थित धरान चतरा सडकखण्डमा ना ३ ख ५३०३ नम्बरको बस बस दुर्घटनामा परेको हो ।



    बस अनियन्त्रित भइ सडक किनारमा पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनामा परी बसमा सवार १५ जना यात्रुमध्ये १० जना घाइते भएका हुन् ।



    घाइतेमध्ये ७ जनाको हेटौंडा अस्पतालमा उपचार र बाँकी तीनजनाको सन्चो हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार