Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय सभाका १९ सदस्य छान्न आज मतदान, प्रतिस्पर्धामा ५१ उम्मेदवार

    राष्ट्रिय सभाका १९ सदस्य छान्न आज मतदान, प्रतिस्पर्धामा ५१ उम्मेदवार

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 318
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन आज हुँदै छ ।

    फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज निर्वाचन हुन लागेको हो ।



    एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । मतदान बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ ।



    राष्ट्रिय निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र नगरपालिकाका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष हुन् ।

    निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार