Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • चीनमा आगलागी : ३९ जनाको मृत्यु, ९ घाइते

    चीनमा आगलागी : ३९ जनाको मृत्यु, ९ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 417
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ भने ९ घाइते भएका छन् ।

    घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएका छन् ।



    भवनको तल्लो तल्लाबाट आगलागी शुरु भएको र अझै केही मानिस आगलागीमा फसेको बताइएको छ ।



    आगलागी पछि चिनियाँ राष्ट्रपति सी जिनपिङले विज्ञप्ति निकालेर देशमा पहिरो, आगलागीलगायतका आकस्मिक दुर्घटना बढिरहेकाले यसको नियन्त्रणका लागि डटेर लड्न सम्बन्धित निकायलाई आह्वान गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार