Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरू

    राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरू

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 321
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।

    फागुन २० गतेबाट रिक्त हुन लागेका २० पदमध्ये १९ पदमा आज मतदान सुरु भएको हो ।



    एक पदमा भने राष्ट्रपतिबाट मनोनयन हुनेछ । अहिले ९ देखि सुरु मतदान दिउँसो ३ बजेसम्म जारी रहेनेछ ।



    निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । मतदान सकिएलगत्तै आजै मतगणना हुने र साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार