Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित

    हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 435
    SHARES

    काठमाडौँ । हामी नेपाली हाम्रो नेपाल पार्टी राप्रपा नेपालमा समाहित भएको छ ।

    राप्रपा नेपालमा समाहित गर्ने निर्णय बमोजिम हामी नेपाली हाम्रो नेपाल पार्टी बिहीबार समाहित भएको हो ।



    बाँकेको कोहलपुरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पार्टीलाई राप्रपा नेपालमा समाहित गरिएको घोषणा गरिएको हो ।



    समाहित भएको निर्णयको सहमति पत्रमा राप्रपा नेपालका उपाध्यक्ष गोबिन्दबिक्रम शाह र हामी नेपाली हाम्रो नेपाल पार्टीका अध्यक्ष प्रदीप ओलीले हस्ताक्षर गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार