Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • हिउँले भरिएको सोलुखुम्बुको नाम्चे बजारमा गस्ती गर्दै प्रहरी (फटोफिचर)

    हिउँले भरिएको सोलुखुम्बुको नाम्चे बजारमा गस्ती गर्दै प्रहरी (फटोफिचर)

    अनलाइन नेपाल
  • मंगलबार, १६ माघ २०८०
  • 618
    SHARES

    तस्विर : नेपाल प्रहरी तस्विर : नेपाल प्रहरी

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माथिल्लो क्षेत्रमा परेको हिमपातका कारण जनजीवन प्रभावित बनेको छ।

    खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित मिस्लुङ क्षेत्रमा प्रहरीको टोली गस्तीमा खटिएको छ ।



    May be an image of 6 people, people climbing and mountain



    नाम्चे बजार, हेलि प्याड, क्याम्प क्षेत्रको बस्तुस्थिति बुझ्न प्रहरी हिउँमा गस्ती गरिरहेको छ ।

    May be an image of 9 people

    हिमपातको समयमा बढी वन्यजन्तु चोरी शिकारी हुने उजुरी आएपछि प्रहरीले हिमाली भेगमा गस्ती बढाएको हो ।

    May be an image of 3 people

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार