Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मधेशको भाग्य निर्माण गर्ने पार्टी एमाले हो, अरुले झुक्क्याउने र ठग्ने काम गरे : शंकर पोखरेल

    मधेशको भाग्य निर्माण गर्ने पार्टी एमाले हो, अरुले झुक्क्याउने र ठग्ने काम गरे : शंकर पोखरेल

    अनलाइन नेपाल
  • बिहिबार, १८ माघ २०८०
  • 402
    SHARES

    रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेशको भाग्य निर्माण गर्ने पार्टी नेकपा एमाले भएको टिप्पणी गरेका छन् ।

    नेकपा एमाले रौतहटको प्रथम प्रतिनिधि परिषद् बैठकलाई बिहीबार गौरमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो टिप्पणी गरेका हुन् ।



    उनले एमालेले मधेश निर्माणको योजना अघि सारेको बताए ।



    आफूलाई मधेशका मसिया हौँ भनेर गफ दिनेहरूले मधेशका जनताको हितमा काम नगरेको उनको आरोप छ ।

    उनीहरूले मधेशका जनतालाई झुक्क्याउने र ठग्ने काम मात्र गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार