Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना हुन्छ : शंकर पोखरेल

    कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना हुन्छ : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 441
    SHARES

    धादिङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलका कार्यकर्तामा सिङ्गो पार्टीलाईभन्दा नेतालाई बढी विश्वास गर्ने परिपाटी बढेसँगै दलहरूमा फुटको अवस्था सिर्जना भएको बताएका छन् ।

    एमाले धादिङको नवौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा महासचिव पोखरेल यस्तो बताएका हुन् ।



    उनले कार्यकर्ताकै कमजोरीले पार्टीमा विभाजित हुने अवस्था सिर्जना हुने गरेको बताए । कार्यकर्ताले पार्टी नबोक्ने तर नेतामात्र बोक्दा पार्टी सकिने उनले बताए ।



    राष्ट्र जोगाउने हो भने जनतालाई निराश हुनबाट जोगाउनु पर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार