Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

    अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

    जिल्लाको भूमिकास्थान-२ को उपल्लो ढाकाबाङस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जीप शनिबार बिहान दुर्घटना भएको हो ।



    मृत्यु हुनेमा भूमिकास्थान-२ मुलटंकीका देवा बेल्वासे र सन्धिखर्क ८ छापडाँहडाका डेमकला बेल्वासे रहेका छन् ।



    घाइते पाणिनि गाउँपालिका-१ कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेलको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ ।

    जीप करिब दुई सय मिटर तल खसेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार