Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • एमाले उपाध्यक्ष पौडेलले भने – सरकारका कामले देशको राजनीति बिग्रिरहेको छ

    एमाले उपाध्यक्ष पौडेलले भने – सरकारका कामले देशको राजनीति बिग्रिरहेको छ

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 354
    SHARES

    फाइल तस्विर

    रुपन्देही। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

    रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले अहिले देशको राजनीति बिग्रिरहेको बताएका हुन्।



    उपाध्यक्ष पौडेलले भने,‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ । यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ ।’



    उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार