Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

    एमाले उपाध्यक्ष विष्णु पौडेल चीन प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 270
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

    बोआओ फोरममा सहभागी हुन पौडेल आज चीन प्रस्थान गरेका हुन् ।



    बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म आयोजना हुँदैछ ।



    यसमा नेपाल सरकारको तर्फबाट चीनका लागि नेपाली राजदूत सहभागी हुने कार्यक्रम छ ।

    हाल उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि चीनको बेइजिङ भ्रमणमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार