Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : विष्णु पौडेल

    सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : विष्णु पौडेल

    अनलाइन नेपाल
  • आइतबार, २० फाल्गुन २०८०
  • 528
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताएका छन् ।

    जनकपुरधाम विमानस्थलमा बोल्दै उपाध्यक्ष पौडेलले आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्ने बताएका हुन्।



    उपाध्यक्ष पौडेलले भने, ‘के को काँध थाप्नु ? काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि । पहिले गठबन्धन टुट्नुपर्छ । त्यसपछि हेरौँ न ।’



    गठबन्धनभित्रको तमासा देखिरहेको तर त्यसमा चासो नराखेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार