Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 396
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

    माओवादी केन्द्रले सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान गरेको हो ।



    उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ।



    हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार