Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • नेपाल प्रहरीले माग्यो थप १०५ असई (सूचनासहित)

    नेपाल प्रहरीले माग्यो थप १०५ असई (सूचनासहित)

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 5.4K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ ।

    जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो ।



    ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न देहाय बमोजिमको माग पद सङ्ख्या थप गरिएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा उल्लेख छ ।



    यसअघि कार्तिक ३ गते २६० प्रहरी सहायक निरीक्षक माग गरिएको थियो । योसँगै अब ३६५ प्रहरी सहायक निरीक्षक माग गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार