Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • नेपाल प्रहरीले माग्यो भान्छेदेखि खेलाडीसम्म, कूचिकार र हजाममा पनि जागिर [सूचनासहित]

    नेपाल प्रहरीले माग्यो भान्छेदेखि खेलाडीसम्म, कूचिकार र हजाममा पनि जागिर [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले भान्छेदेखि खेलाडीका लागि पनि भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै भर्ना खुलेको जानकारी गराएको हो ।

    सार्वजनिक सूचना अनुसार कार्यालय सहयोगी भान्छे ५३, हजाम ७, कूचिकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना खुलेको छ ।



    खेलाडीमा एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, जुडो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधामा मात्र दरखास्त दिन पाइने छ ।



    दरखास्त दिने म्याद फागुन २ गतेदेखि चैत ९ गतेसम्म छ । यस्तै एक हजार ८५६ जना जवान पदमा पनि भर्ना खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार