Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 363
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ ।

    फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो ।



    बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने जनाइएको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाएको थियो ।



    उक्त मस्यौतामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको हो ।

    मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार