Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जडीबुटीस्थित फर्निचर कारखानामा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    जडीबुटीस्थित फर्निचर कारखानामा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

    अनलाइन नेपाल
  • शुक्रबार, ४ फाल्गुन २०८०
  • 888
    SHARES

    फाइल तस्विर

    काठमाडौँ । काठमाडौँका जडीबुटीस्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।

    शुक्रबार साँझ स्थानीय छाप्रो भन्ने स्थानमा रहेको फर्निचर कारखानामा आगलागी भएको हो ।



    अहिले आगो निभाउन यतिबेला नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै उपत्यकाका चार वडा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।



    आगो लाग्नुको कारण भने खुलेको छैन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार