Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 372
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ ।

    रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो ।



    स्थगित बैठक आइतबार बिहान ११ बजे बस्ने बताईएको छ।



    प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित भएको हो ।

    आजको बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार